site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
तामे ढुकुर
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

शुक्लाफाँँटा नगरपालिका–२ स्थित उखु रोपेको खेतमा आहारा खोज्न आएको तामे ढुकुर । समूहमा आउने यस प्रजातिको ढुकुर हिउँदका बेला तराई क्षेत्रमा देखा पर्ने गर्दछ । यसलाई अंग्रेजीमा ‘ओरिएन्टल टर्टल डभ’ भनिन्छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस

 

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  २३:२७
प्रतिक्रिया दिनुहोस्