site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आज काठमाडौंका यी स्थानमा पाँच घण्टा बिजुली काटिँदै

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज शनिबार काठमाडौंको बलम्बु फिडरअन्तर्गतका क्षेत्रमा विद्युत् कटौती हुने जनाएको छ ।

प्राधिकरणले एक सूचना जारी गर्दै सतुंगल फिडरअन्तर्गत पर्ने कन्चन गेट, बोसीगाउ, बौथली, सतुंगल चोक क्षेत्रमा कन्डक्टरको क्षमता अभिवृद्धि तथा नयाँ पोल जडानका लागि विद्युत् कटौती हुने जानकारी दिएको हो । आज ११ बजेदेखि ४ बजेसम्म पाँच घण्टा ती स्थानमा बिजुली नआउने भएको हो ।

प्राधिकरणले सो फिडर अन्तर्गत वितरित स्थानलगायत सम्पूर्ण क्षेत्रका ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै कार्य निर्धारित समयअगावै सम्पन्न भएमा सो समय भन्दाअगावै लाइन सुचारु हुन सक्ने समेत जानकारी गराएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  ०९:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro