site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिन्धुपाल्चोक भूकम्प : ६ जना घाइते, चार घर र एक प्रहरी कार्यालयमा क्षति 

काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु भई शुक्रबार (फागुन १६) बिहान गएको ६.१ म्याग्निच्युडको भूकम्पपछि भाग्ने क्रममा ६ जना घाइते भएका छन् । सबै घाइतेको अवस्था सामान्य छ । 

शुक्रबार दिउँसो ३ बजेसम्मको अपडेटअनुसार भूकम्पबाट चार घरमा क्षति पुगेको छ । चारमध्ये एउटा घर पूर्ण क्षति भएको नेपाल प्रहरीले जनाएको छ । 

भूकम्पबाट एउटा प्रहरी कार्यालयमा आंशिक क्षति पुगेको छ  । एउटा गोठमा पनि क्षति पुगेको छ । भूकम्पका कारण तीन परिवार विस्थापित भएका प्रहरीले जनाएको छ । 

 

polce-1740738563.jpg
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १६:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro