site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
शिवम् सिमेन्ट ‘अवार्ड फर कर्पोरेट एक्सिलेन्स–२०२४ म्यानुफ्याक्चरिङ’ बाट सम्मानित

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेड फर कर्पोरेट एक्सिलेन्स २०२४ म्यानुफ्याक्चरिङ क्याटागोरीबाट भएको छ ।

फागुन १३ गते काठमाडौंमा कर्पोरेट क्लबनेपालद्वारा आयोजित द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स कार्यक्रममार्फत शिवम् सिमेन्ट्सलाई उत्पादनमूलक वर्गीकरण कम्पनीहरूमध्येबाट उत्कृष्ठ छनोट भइ उक्त अवार्डबाट सम्मान गरिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उक्त कार्यक्रममा फरक फरक विधामा विभिन्न कम्पनीहरू तथा संस्थाहरूलाई अवार्ड प्रदान गरिएको थियो जसमध्ये शिवम् सिमेन्ट्स लिमिटेडलाई अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४ म्यानुफ्याक्चरिङ क्याटागोरी अवार्डबाट सम्मानित गरिएको हो ।

यसरी उत्कृष्ठ उत्पादनमूलक उद्योगको रूपमा स्थापित शिवम् सिमेन्ट लिमिटेड विगतका दिनहरूमा समेत विभिन्न अवार्डहरूबाट सम्मानित भइसकेको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  १७:२८
प्रतिक्रिया दिनुहोस्