site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘भूठान’का निर्माता थापाको ‘ठक्कर’ सार्वजनिक

काठमाडौं । गीतकार तथा चलचित्र निर्माता अविरल थापाले ‘ठक्कर’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा विनोद बानियाँको स्वर तथा संगीत छ । शब्दरचना अविरल थापाको छ । 

समाजमा बढ्दै गएको निराशा, विग्रह, हत्या र आत्महत्यालाई निरुत्साहन गर्न गीतसंगीतको माध्यमबाट आशा र हिम्मतको संचार गराउने उद्देश्य गीतमा रहेको थापाले बताए । 
    
गीतको म्यूजिक भिडियोमा राजवल्लभ कोइराला, सीतादेवी तिमिल्सिनालगायत कलाकारको अभिनय छ । भिडियो चलचित्र ‘सानो संसार’का निर्देशक सिद्धार्थ पुडासैनीले निर्देशन गरेका छन् ।

थापा निर्माता रहेको चलचित्र ‘भूठान’ २०८२ वैशाख १२ मा प्रदर्शन हुँदै छ ।  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  ०७:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro