site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘वरिष्ठ बलराम’ लक्ष्मी पूजामा रिलिज हुने 

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को प्रदर्शन मिति घोषणा गरिएको छ । टाइटल टिजर सार्वजनिक गर्दै निर्माणपक्षले रिलिज डेट घोषणा गरेको हो ।

निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गर्ने चलचित्र कात्तिक ३ गते तिहारको लक्ष्मी पूजाका दिन रिलिज हुनेछ । ‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, पशुपति राई, समृद्धि अर्याल, माओत्से गुरुङलगायत कलाकारको अभिनय रहनेछ ।

आशिस एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा रहेको चलचित्रको कथा पटकथा महेश दवाडीले लेखेका छन् । 

फागुनको पहिलो साताबाट छायांकनमा जाने चलचित्र ‘वरिष्ठ बलराम’ले सामाजिक कथावस्तु उठान गर्नेछ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  ०७:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro