site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कवितावाचन सम्पन्न 

काठमाडौं । ज्योति साहित्य प्रतिष्ठानले मासिक रूपमा आयोजना गर्दै आएको कवितावाचन शृंखलाको अर्को संस्करण सम्पन्न गरेको छ ।

कार्यक्रममा शैलेन्द्र साकार, प्रा. डा. गार्गी शर्मा, ज्ञान उदास, नरेन्द्रबहादुर श्रेष्ठ, जलेश्वरी श्रेष्ठ, प्रेम राई परिक्षित, बुद्धिमान महर्जन, रमा ओलीलगायत कविहरूले कवितावाचन गरे । 

त्यस अवसरमा अग्रज कवि तुलसी दिवसले ‘ज्योति स्रष्टा सम्मान’ साहित्यकार रञ्जना निरौलालाई प्रदान गरे । कार्यक्रममा दिवस, कवि साकार, मणिराज सिंहले बोलेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १३:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro