site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निर्धारित समयअगावै 'ग्रे लिष्ट'बाट बाहिर निस्कन्छौँ : अर्थमन्त्री पौडेल
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल निर्धारित समयअगावै 'ग्रे लिष्ट'बाट बाहिर निस्कने बताएका छन् ।

फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटीएफ)ले नेपाललाई 'ग्रे लिष्ट'मा राखेपछि संक्षिप्त प्रतिक्रिया दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

"विगतमा निर्धारित समयमा निर्धारित काम सम्पन्न गर्न नसक्दा यो परिस्थिति निर्माण भएको हो । पेरिस बैठकबाट नेपालको कार्ययोजना स्वीकृत भएको छ । सोहीअनुसार प्रभावकारी रूपमा काम गरेर हामी निर्धारित समयअगावै ग्रे लिष्टबाट बाहिर निस्कन्छौँ," अर्थमन्त्री पौडेलले भने ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  २२:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro