site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देउवा भारत जाने कार्यक्रम स्थगित
शेरबहादुर देउवा । फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने कार्यक्रम स्थगन भएको छ । देउवा बिहीबार (फागुन ८) भारत जाने  कार्यक्रम थियो ।

उत्तर प्रदेशस्थित प्रयागराजमा शुक्रबार (फागुन ९) इन्डिया फाउन्डेसनले आयोजना गर्ने सम्मेलनमा मुख्य वक्ताका रूपमा उपस्थित हुन उनी त्यहाँ जाने कार्यक्रम तय थियो । अन्तिम समयमा सभापतिको भ्रमण रद्द भएको कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

“भारत भ्रमणभन्दा पनि प्रायागराजको कार्यक्रममा जाने तय भएको थियो, अहिलेलाई स्थगित भएको छ,” उनले बाह्रखरीसँग भने ।

भ्रमण रद्द हुनुको कारणबारे उनले अनविज्ञता प्रकट गरे ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १३:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro