site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कलाकार जितु नेपाललाई मातृ शोक

काठमाडौं । कलाकार जितु नेपाललाई मातृ शोक परेको छ । जितुकी आमा योगमाया नेपालको आज बिहान मृत्यु भएको हो । 

उनी लामो समयदेखि स्वासप्रस्वास सम्बन्धी रोगबाट पीडित थिइन् । उनको आजै पशुपति आर्यघाटमा हिन्दु परम्पराअनुसार अन्त्यष्टि गरिएको छ । श्रद्धान्जली दिन ठूलो संख्यामा कलाकार पशुपति आर्यघाट पुगेका छन् । 

योगमायाका सात सन्तानमध्ये जितु कान्छा छोरा हुन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १४:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro