site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
९३ सरकारी निकायका वेब–एप्लिकेसनको अडिट, सरकारी सफ्टवेयर खरिदको मापदण्ड बन्दै

काठमाडौं । हालसम्म ९३ वटा सरकारी निकायका अनलाइन प्रणालीको सुरक्षा अडिट भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार यो विवरण चालु आर्थिक वर्षको ६ महिनाको हो ।

सूचना तथा प्रविधि विभागले सरकारी निकायको सफ्टवेयर, वेबसाइट, वेब एप्लिकेसन, मोबाइल एप्लिकेसनलगायतको सुरक्षा अडिट गर्दै आएको छ । सोहीअनुसार हालसम्म ९३ वटा निकायको प्रणालीको सुरक्षा अडिट भएको हो ।

यस्तै सरकारी निकायमा प्रयोग हुने सफ्टवेयरको खरिद मापदण्ड पनि बनिरहेको छ । मन्त्रालयका अनुसार सफ्टवेयर तथा हार्डवेयरसम्बन्धी मापदण्ड आशिंक बनिसकेको हो ।

सरकारी निकायका डिजिटल सिस्टम खरिदमा ठूलो आर्थिक विवाद हुने गरेको छ । यसबीच सरकारले खरिद मापदण्ड बनाइरहेको हो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  १६:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro