site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विन नेपाल लघुवित्तले पायो एफपीओ निष्कासनको अनुमति

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन (एफपीओ) गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा ५१ हजार २९२ दशमलव ५० कित्ता एफपीओ निष्कसन गर्न अनुमति पाएको हो ।

बार्डले बुधबार कम्पनीको आवेदनलाई स्वीकृति दिएको हो । कम्पनीको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड छ ।

बोर्डबाट एफपीओ निष्कासन अनुमति पाएसँगै अब कम्पनीले सर्वसाधारणका लागि जारी गर्नेछ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  १८:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro