site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बूढानीलकण्ठको एक घरमा प्रहरीको छापा, १६ जना नियन्त्रणमा
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठको एक शंकास्पद घरमा प्रहरीले छापा मारेको छ । अनलाइन गेम र सट्टेबाजी खेलाउने गिरोहलाई नियन्त्रणमा लिन आइतबार साँझ प्रहरीले छापा मारेको हो ।

उनीहरूलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारी आफैँ फिल्डमा खटिएको एक प्रहरी अधिकारीले जानकारी दिए ।

हालसम्म शंकास्पद १६ जनालाई नियन्त्रणमा लिइएको अधिकारीले बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  २०:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro