site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी र प्रभु बैंकबीच समझदारी

काठमाडौं । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड र प्रभु बैंक लिमिटेडबीच किसानलक्षित कर्जा प्रवाह गर्ने समझदारी भएको छ । प्रथम राष्ट्रिय डेरी एक्स्पो–२०८१ का क्रममा उक्त समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।

संस्थाका अध्यक्ष किशोर बगाले र प्रभु बैंकका वाग्मती प्रदेश प्रमुख सांग्रीला श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

प्रभु बैंकले नेपालभर ३११ शाखा कार्यालय, २८४ एटीएमका साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १६:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro