site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
सुन झरना
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

म्याग्दीको रघुगंगा गाउँपालिका–७ मा रहेको सुन झरनामा पानी जमेर बनेको हिउँको थुप्रो । समुद्र सतहदेखि तीन हजार ७१० मिटर उचाइमा रहेको सुन झरना हिउँद याममा जमेको हेर्न पर्यटक आउने गर्छन् । तस्बिर : सन्तोष गौतम/रासस

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  ०८:२२
प्रतिक्रिया दिनुहोस्