साहित्य

काठमाडौं । गायत्री अधिकारीको उपन्यास ‘वर्तमान’ सार्वजनिक गरिएको छ । यो उनको पहिलो उपन्यास हो ।
चितवनमा बसेर साहित्य सिर्जना गर्दै आएकी अधिकारीको यो उपन्यासलाई सुन्दर स्वदेश पब्लिकेसनले बजारमा ल्याएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१ ०९:२८
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
सिफारिस
-1744983151.jpg)
सम्पादकीय

कार्टुन
भिडियो
विचार
अन्तर्वार्ता
ब्लग
प्रवास