site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंका यी क्षेत्रमा जानेछ आज पाँच घण्टा बिजुली

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज पाँच घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । 

विद्युत् लाइन भूमिगत गर्ने कार्यका निम्ति बिजुली आपूर्ति बन्द गरिने नेपाल विद्युत् प्राधिकरण जनाएको छ । 

Dabur Nepal

आज कलंकी मालपोत वरिपरिका क्षेत्रमा बिजुली आपूर्ति बन्द हुनेछ । 

प्राधिकरणका अनुसार बिहान ११ देखि अपराह्न ४ बजेसम्म विद्युत् सेवा बन्द हुनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  ०६:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro