site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतको बजेट : १२ लाखसम्मको वार्षिक आम्दानीमा आयकर नलाग्ने
Tiktok banner adTiktok banner ad

काठमाडौं । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले आयकरमा ठूलो राहत घोषणा गरेकी छन् । आर्थिक वर्ष २०२५–२६ को बजेट प्रस्तुत गर्ने क्रममा उनले नयाँ आयकर ‘स्ल्याब’ पनि घोषणा गरिन् ।

यो घोषणाअनुसार नयाँ कर प्रणालीमा वार्षिक १२ लाख भारुसम्मको आम्दानीमा कुनै आयकर तिर्नुपर्ने छैन । विज्ञका अनुसार, यो नयाँ करबाट सबैभन्दा बढी मध्यमवर्गलाई फाइदा हुने भएको छ ।

तलब वर्गको १२ लाख ७५ हजारसम्मको आम्दानी करमुक्त हुनेछ । अर्थात्, वार्षिक १२ लाख ७५ हजार आम्दानी हुने कर्मचारीले कुनै कर तिर्नु पर्दैन ।

करिब ७५ मिनेटको बजेट भाषणको अन्त्यमा उनले नयाँ कर दरको घोषणा गरेकी थिइन् । बीबीसी हिन्दीबाट ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  १४:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro