site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
तयार हुनै लागे सरस्वतीका मूर्ति
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सुनसरीको इनरुवा नगरपालिका–२ मा सरस्वती पूजाका लागि बनाइएको माटाको मूर्तिमा बिहीबार ‘स्प्रे मेसिन’बाट रङ लगाउँदै कालिगढ । 

सरस्वती पूजाका निम्ति बर्सेनि एक सयदेखि एक सय ५० वटासम्म मूर्ति बनाएर बिक्री गर्ने गरेको कालिगढ विनोद यादव बताउँछन् । तस्बिर : नवीन गड्तौला/रासस

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  २०:३४
प्रतिक्रिया दिनुहोस्