site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मधेसकेन्द्रित आठ दलको बैठक बस्दै

काठमाडौं । मधेसकेन्द्रित आठ दलको बैठक बस्दै छ । बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हलमा बैठक बस्न लागेको हो ।

बैठकमा  जनता समाजवादी पार्टी (जसपा), जनमत, जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता प्रगतिशील, तमलोपाका नेताहरू सहभागी हुँद‌ै छन् ।

केही समययता यी दलहरू मोर्चा बनाउने अभियानमा छन् ।

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १२:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro