site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ढकालको ‘साहित्यमा मृत्यु–चिन्तन’ प्रकाशित

काठमाडौं । साहित्यकार बद्रीप्रसाद ढकालको नयाँ पुस्तक ‘साहित्यमा मृत्यु–चिन्तन’ प्रकाशित भएको छ ।

पुस्तकभित्र ‘मृत्यु–चिन्तन’ र ‘नेपाली साहित्यमा मृत्यु–चिन्तन’ गरी दुई खण्डमा २६ वटा अनुसन्धानात्मक आलेखहरू समावेश रहेको छ ।

अनुसन्धान विमर्श नेपालले बजारमा ल्याएको पुस्तकको मूल्य ५०० रुपैयाँ रहेको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  २१:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro