site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
शारदा मासिकको ‘हस्तलिपि गीत संग्रह’ अंक सार्वजनिक

काठमाडौं । साहित्यिक पत्रिका शारदा मासिकको १३०औं अंक हस्तलिपि गीत संग्रह अंकका रूपमा सार्वजनिक गरिएको छ ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रा.डा. गोविन्दराज भट्टराईलगायतले शारदाको नयाँ अंक सार्वजनिक गरे । 
कार्यक्रममा शारदाका सम्पादक विमल भौकाजीले हस्तलिपि गीत संग्रहको विशेष अंक ल्याउनु पर्ने औचित्यबारे प्रकाश पारे । 
 

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  ०८:०४
प्रतिक्रिया दिनुहोस्