site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
उद्योगपति शेखर गोल्छा चलचित्र निर्माणमा
फाइल तस्बिर ।

काठमाडौं । उद्योगपति शेखर गोल्छा चलचित्र निर्माणमा आएका छन् । चलचित्र ‘परान’मार्फत शेखर चलचित्र निर्माणमा प्रवेश गरेका हुन् । 

‘परान’ टेलिभिजन श्रृंखला ‘सक्किगोनि’का कलाकार दीपक आचार्य ‘काकु’ले निर्देशन गर्नेछन् । यो चलचित्रमा शेखर गोल्छाको लगानी रहनेछ । शेखरलाई रञ्जित आचार्यले लगानीमा सहयोग गर्नेछन् । 

Dabur Nepal
NIC Asia

बुधबार काठमाठडौंमा कार्यक्रम आयोजना गर्दै यसबारे जानकारी दिइएको हो । ‘परान’को छायांकन फागुनको पहिलो सातादेखि सुरु हुनेछ । धनकुटाबाट छायांकन सुरु हुने निर्माण टिमले जानकारी दिएको छ । 

चलचित्रको कथा दीपक स्वयले लेखेका छन् । ‘परान’को प्रमुख भूमिकामा कलाकार नीर शाह रहनेछन् । 

मदनकृष्ण श्रेष्ठ, सुभाष गजुरेल, पूजा चन्द, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, महेश त्रिपाठी, बुद्धी तामाङ, यमन श्रेष्ठ, बबिन राई र आर्यदीप आचार्यको अभिनय रहनेछ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  ०७:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro