site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सशस्त्र प्रहरी निरीक्षक पदको अन्तिम नतिजा प्रकाशन

काठमाडौं । सशस्त्र प्रहरी बलको साधारण समूह, लेखा उपसमूहतर्फको सशस्त्र प्रहरी निरीक्षक पदको अन्तिम नतिजा प्रकाशन भएको छ । 

सशस्त्र प्रहरी बलको मानव स्रोत निर्देशनालय, भर्ना तथा छनोट शाखाले नतिजा प्रकाशन गरेको हो । जसअनुसार प्रशान्त कोइराला, दामोदर ढकाल र नारायण कोइराला सफल भएका छन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  २३:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro