बाह्रखरी फोटो

मुस्ताङको थासाङ गाउँपालिका–२, सिर्कुङगाउँस्थित कालीगण्डकी बगरमा चर्दै गरेका पशुचौपाया । कृषक हिउँदेयाममा चरनको अभावमा कालीगण्डकी नदी किनारमा पाइने मुसीकाँडालाई गाईवस्तु र भेडाच्यांग्राको घाँसका रूपमा प्रयोग गर्ने गर्छन् । तस्बिर : सुशीलबाबु थकाली/रासस ।
प्रकाशित मिति: शनिबार, माघ ५, २०८१ १४:४४
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
सिफारिस

प्रवास
कार्टुन
भिडियो
विचार
अन्तर्वार्ता
ब्लग