site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सर्लाहीमा भरुवा बन्दुकसहित दुईजना पक्राउ

काठमाडौं । सर्लाहीमा भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन् । गए राति प्रहरीले हरिवन नगरपालिका–६ चारली चोकबाट एक थान एकनाले भरुवा बन्दुक, ५० ग्राम बारुद र ४७ पिस छर्रा बेरिङसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हरिवन नगरपालिका–११ स्थित भेषराज टोल बस्ने ३४ वर्षीय जितेन्द्रकुमार घिसिङ र वाग्मती नगरपालिका–२ का ३५ वर्षीय रत्नलाल जिम्बा छन् ।

Dabur Nepal
NIC Asia

अस्थायी प्रहरी पोस्ट घर्कौलीबाट खटिएको प्रहरीले घर्कौलीबाट ढुंग्रेखोलातर्फ जाँदै गरेको बा.२३ प ८८९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा हतियारसहित पक्राउ गरेको हो ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १३:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro