site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
‘अमर अधिकारी : व्यक्तित्व र कृतित्व’ सार्वजनिक

काठमाडौं । लेखक साहित्यकार अमर अधिकारीको जीवनीमा आधारित कृति ‘अमर अधिकारी : व्यक्तित्व र कृतित्व’ एक कार्यक्रमकाबीच लोकार्पण भएको छ । पुस्तक डा. घनश्याम पुडासैनीले लेखेका हुन् ।

कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्तीको अवसर पारेर सोमबार कार्यक्रममा प्रमुख अतिथि पूर्वसचिव तथा गीतकार डा. दामोदर रेग्मीले सरकारी सेवाको सिलसिलामा लेखक डा. पुडासैनी र पुस्तकका पात्र अधिकारीको चर्चा गर्दै सार्वजनिक पुस्तक संग्र्रहयोग्य रहेको बताए ।

Dabur Nepal

उक्त अवसरमा ध्रुवराज खड्काले पुस्तकमाथि विवेचना गरे भने रामप्रसाद पन्त, डा. दामोदर पुडासैनी, डा. ऋषिराज खनाल, लेखक डा. पुडासैनी र अधिकारीले बोले ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  २१:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro