site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुई वटा संसदीय समितिको बैठक बस्दै
राज्यव्यवस्था तथा सुशासन समितिको बैठक । फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । संघीय संसद्अन्तर्गतका दुई संसदीय समितिको बैठक बस्दै छ । राज्यव्यवस्था तथा सुशासन र पूर्वाधार विकास समितिको बैठक बस्न लागिएको हो ।

राज्यव्यवस्था समितिको बैठक दिउँसो १२ः१५ बजे कानुन  समितिको सभाकक्ष, सिंहदरबारमा बस्नेछ । संघीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्तासँग छलफल गर्ने सम्भावित कार्यसूची छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा बस्नेछ । बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरूसँग छलफल गर्ने सम्भावित कार्यसूची रहेको जनाइएको छ ।

 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  ०७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro