site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
फोनपेबाट बिल भुक्तानी गर्दा एक वर्षको निःशुल्क इन्टरनेट
Dabur Nepal
NIC Asia

काठमाडौं । फोनपेले आफ्नो अभियान ‘नेट सेट गो !’ सार्वजनिक गरेको छ । यसअन्तर्गत इन्टरनेटको बिल भुक्तानी गर्दा एक वर्षको निःशुल्क इन्टरनेट जित्ने अवसर प्राप्त हुने कम्पनीले जनाएको छ ।

यसको उद्देश्य ग्राहकलाई डिजिटल भुक्तानी प्रणालीमा प्रोत्साहन गर्नु हो । यसका निम्ति ग्राहकले मोबाइल बैंकिङ एपको फोनपे बिल्सबाट कम्तीमा तीन महिना इन्टरनेट बिल भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ ।

यो अभियान अवधि यही पुस २९ गतेसम्म कायम रहनेछ । ‘लक्की ड्र’मार्फत विजेताको चयन गरिने कम्पनीले जनाएको छ । पाँच विजेताले एक वर्षको निःशुल्क इन्टरनेट प्राप्त गर्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  ११:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro