site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गढीमाई मेलाको सुरक्षामा पाँच सय सशस्त्र प्रहरी परिचालित

काठमाडौं । गढीमाई पञ्चवर्षीय मेला २०८१ को सुरक्षाका लागि पाँच सय सशस्त्र प्रहरी खटिएका छन् ।  बारा जिल्लाको महागढीमाई नगरपालिका–१ स्थित गढीमाई मन्दिरमा लागेको पञ्चवर्षीय मेला २०८१ सुरक्षार्थ पाँच सय सशस्त्र प्रहरी २४सै घण्टा परिचालित भएको हो । 

मंसिर १ गतेदेखि सुरु भएको मेला यही ३० गतेसम्म संचालन हुनेछ । उक्त मेलालाई सुरक्षित एवं भयरहीत वातावरणमा सम्पन्न गराउनका सशस्त्र प्रहरी उपरीक्षक सन्तोषबहादुर सिंहको कमाण्डमा टोली परिचालन भएको सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए । 

मेलामा भीड व्यवस्थापन र निगरानी गर्न ड्रोनको प्रयोग गरिएको छ । मेला परिसरमा रहेको पोखरीमा अप्रिय घटना नघटोस् भनेर विपद् व्यवस्थापन तालिम प्राप्त टोली रबर बोटसहित २४सै घण्टा तैनाथ छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  ०८:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro