site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धनगढीका प्रमुख हमाललाई थप उपचारका निम्ति दिल्ली लगियो
फाइल तस्बिर ।

कैलाली । स्वास्थ्यमा समस्या देखिएपछि धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई थप उपचारका निम्ति शनिबार नयाँ दिल्लीतर्फ लगिएको छ ।

नगरप्रमुख हमालको सचिवालयका प्रमुख कृपाराम उपाध्यायले उनलाई गए राति श्वास फेर्न र मस्तिष्कमा समस्या देखिएपछि थप उपचारका निम्ति शनिबार नयाँ दिल्ली लगिएको जानकारी दिए ।

श्वास फेर्न समस्या भएपछि गए राति नै उनलाई धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका निम्ति भर्ना गरिएको थियो । ०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएर उनी नगरप्रमुखमा निर्वाचित भएका हुन् । रासस
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  २०:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro