राजनीति
काठमाडौं । कोरम नपुगेका कारण पूर्वाधार विकास समितिको बैठक स्थगित भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक कोरम नपुगेपछि बैठक स्थगित भएको हो ।
आजको बैठकमा समितिमा प्राप्त उजुरी, जलस्रोत विधेयक, २०८१ र विविध विषयमा छलफल गर्ने कार्यसूची थियो ।
बैठकमा जलस्रोत विधेयक, २०८१ माथि संशोधनकर्ताहरूलाई पनि बोलाइएको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१ १२:३०
प्रतिक्रिया दिनुहोस्