site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सर्केगाडको उपाध्यक्षमा माओवादी केन्द्रकी देवकी तिमल्सिना निर्वाचित

काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)की देवकी तिमल्सिना निर्वाचित भएकी छन् । उनी कांग्रेसकी सविता बुढालाई ४३ मतले हराउँदै निर्वाचित भएकी हुन् ।

निर्वाचित भएकी तिमिल्सिनाले एक हजार ६३७ मत पाइन् । उनकी निटतम प्रतिद्वन्द्वी बुढाले एकहजार ५९५ मत ल्याइन् । तेस्रो भएकी एमालेकी जाना शाहीले ११ सय ३२ मत ल्याइन् ।

त्यस्तै, राप्रपाकी संगीता शाहीले ५१ तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की बाँचा बुढाले २५ मत ल्याइन् ।

०७९ मा माओवादीका चन्द्रसिंह कार्कीले तीन हजार २६९ मत ल्याएर निर्वाचित भएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  २३:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro