site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कीर्तिपुरमा अग्रता बढाउँदै कांग्रेस, एमाले एकहजार मतले पछाडि

काठमाडौं । काठमाडौंस्थित कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसका कृष्णमान डंगोलले अग्रता कायमै राखेका छन् । उनी नेकपा (एमाले)का उमेदवार सुरेन्द्र मानन्धरभन्दा एकहजार मतले अगाडि छन् ।

पछिल्लो मत परिणाम अनुसार, कांग्रेसका डंगोलले चारहजार १०८ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका नेकपा (एमाले)का सुरेन्द्र मानन्धरले तीनहजार १०८ मत ल्याएका छन् ।

 तेस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनले दुईहजार ७४० मत ल्याएका छन् ।

कीर्तिपुरमा अहिलेसम्म १५ हजार ०२८ सदर मत गणना भएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १९:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro