site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बढुवा भएका आठ डीआईजीले लगाए दर्ज्यानी चिह्न

काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा भएका आठ प्रहरी अधिकारीले दर्ज्यानी चिह्न लगाएका छन् ।

गृहमन्त्रीस्तरको यही मंसिर १७ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट बढुवा भएका आठ डीआईजीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।

प्रहरी प्रधान कार्यालयमा सोमबार एक कार्यक्रमबीच दर्ज्यानी चिह्न लगाइदिएका हुन् । एसएसपीबाट ध्रुवराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिविक्रम शाह, सुशिलसिंह राठौर, उमाप्रसाद चतुरबेदी, हिमालकुमार श्रेष्ठ र डम्बरबहादुर बिक डीआईजीमा बढुवा भएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १६:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro