site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हुम्लाको सर्केगाड उपाध्यक्षमा अघि लाग्यो माओवादी 

काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा माओवादी अघि लागेको छ । माओवादी केन्द्रकी उमेदवार देवकी तिमल्सिनाले ४७७ मतसहित अग्रता कायम गरेकी छन् ।

नेकपा (एमाले)की जाना शाहीले ४०३ मतसहित उनलाई पछ्याउँदै छिन् । नेपाली कांग्रेसकी उमेदवार सविता बुढा ३४८ मतसहित तेस्रो स्थानमा छिन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सर्केगाडमा २० मत पाउँदा राष्ट्रि स्वतन्त्र पार्टी ( रास्वपा)ले पाँच मत पाएको छ ।

वडा नम्बर–१ र २ मा कुल एक हजार २८३ मत गणना सम्पन्न भएको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १५:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro