site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हुम्लाको सर्केगाड उपाध्यक्षमा एमालेको अग्रता 

काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा नेकपा (एमाले)की उमेदवार जाना शाहीको अग्रता कायम भएको छ । 

सर्केगाड–१ को मत गणना जारी छ । जारी मतगणनामा एमाले उमेदवार शाहीले ३४५ मतसहित अग्रता लिएकी हुन् । 

उनको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी देवकी तिमिल्सिना छन् । तिमिल्सिनाले २७३ मत पाउँदा कांग्रेसकी सविता बुढा भने २०८ मतसहित तेस्रो स्थानमा छिन् । 

जारी मतगणनामा हालसम्म राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उमेदवारले २७ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उमेदवारले दुई मत पाएका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १३:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro