site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अफगानिस्तानमा गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु
Dabur Nepal
NIC Asia

फैजाबाद । उत्तरी अफगानिस्तानको बदख्सान प्रान्तको कोक्चा नदीमा यात्रुवाहक गाडी खसेर दुर्घटनाग्रस्त हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको प्रान्तीय सूचना तथा संस्कृति विभागले जनाएको छ ।

विभागले जारी गरेको विज्ञप्तिअनुसार, आइतबार राति गाडी प्रान्तको राजधानी फैजाबाद सहरतर्फ गइरहेको अवस्थामा दुर्घटना भएको हो । स्थानीय बासिन्दा तथा उद्धारकर्ता घटनास्थलमा पुगी घाइतेको उद्धार गर्नुका साथै शवहरू निकालेको विज्ञप्तिमा उल्लेख छ ।

स्रोतका अनुसार, गएको साता मात्र यही क्षेत्रमा यात्रुवाहक गाडी दुर्घटना हुँदा महिला र बालबालिकासहित आठ यात्रुको मृत्यु भएको थियो । रासस/सिन्ह्वा

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १६:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro