site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धितोपत्र बोर्डको अध्यक्षमा तीन जनाको नाम सिफारिस

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा तीन जनाको नाम सिफारिस भएको छ । आइतबार सिफारिस समितिले सन्तोषनारायण श्रेष्ठ, डा. नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठको नाम सिफारिस गरेको स्रोतले जनाएको छ ।

सिफारिस समितिले आइतबार अध्यक्षका आकांक्षी अधिकारी, कृष्णबहादुर कार्की र चिरञ्जीवी चापागाईंलाई अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि अर्थ मन्त्रालयमा बोलाइएको थियो । तर, चापागाईं सहभागी भएनन्

आज अन्तर्वार्ता र प्रस्तुतीकरणमा सहभागीमध्ये नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कार्कीको नाम भने सिफारिसमा परेन ।

सन्तोषनारायण र मुक्तिको गत असार २ गते नै अन्तर्वार्ता र प्रस्तुतीकरण भएको थियो ।

सिफारिस भएका तीन जनाबाट अब मन्त्रिपरिषद्‌ले एक जनालाई बोर्डको अध्यक्ष नियुक्त गर्ने छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  २१:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro