site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धितोपत्र बोर्ड अध्यक्षका आकांक्षीको अन्तर्वार्ता : चापागाईं आएनन्

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा आवेदन दिएर ‘सर्टलिस्ट’मा परेकाहरूको अन्तर्वार्ता सुरू भएको छ ।

अध्यक्ष सिफारिस समितिले ‘सर्टलिस्ट’मा परेका तीनजनालाई आज (आइतबार) पुनः अन्तर्वार्ता र प्रस्तुतीकरणका निम्ति बोलाएको थियो ।

आजको अन्तर्वार्तामा नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकारी कृष्णबहादुर कार्की, धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी उपस्थित छन् । नेपाल बिमा प्राधिकरण (तत्कालीन बिमा समिति)का अध्यक्ष चिरञ्जीवी चापागाईं भने अन्तर्वार्तामा आएका छैनन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  ०८:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro