site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चौँरीपालन

डोल्पाको जगदुल्ला गाउँपालिका, ४ स्थित भालुपाटन चौँरी फर्ममा रहेका चौँरी । यो फर्ममा स्थानीय मिलेर सामूहिकरूपमा पाँचसयभन्दा धेरै  चौँरीपालन गरेका छन् । चौँरी फर्मले दूध, दही, मही, छुर्पी, चिजलगायतका परिकार उत्पादन तथा वितरण गर्दै आएको छ । फर्म सञ्चालनका लागि जगदुल्ला  गाउँपालिका र कर्णाली प्रदेश सरकारले समेत सहयोग गर्दै आइरहेको छ । तस्बिर : लेखबहादुर बुढा/रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  ०७:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro