बाह्रखरी फोटो
हरिबोधिनी एकादशीको अवसरमा मंगलबार नुवाकोटको विदुर नगरपालिका–५ स्थित प्रसिद्ध जालपादेवी मन्दिर देवीघाटमा लागेको मेलामा सहभागी । मनोकांक्षा पूरा हुने विश्वास तथा पितृ मोक्षको लागि रातभर दीपप्रज्वलन गरेर आज बिहान त्रिशूली नदी वारपार गराई जालपादेवी मन्दिरमा फूलको डोली र तोरण टाग्ने गरिन्छ । तस्बिर : रामहरि न्यौपाने/रासस
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१ ०८:३५
प्रतिक्रिया दिनुहोस्