site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वीरगन्जमा छठको रौनक (तस्बिरहरू)

काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिई पूजा–आराधना गरिन्छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व भगवान् सूर्यको पूजा–आराधना गरी मनाइने गरिन्छ ।

छठका निम्ति देशका विभिन्न स्थानका नदी किनार, पोखरी, तालतलैयालगायत छठघाट सिँगारिएको छ । पर्साको वीरगन्जस्थित घडीअर्वा पोखरी पनि भिलिमिली बत्तीसहितले सिँगारिएको छ ।

सूर्य पुराणानुसार, सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि छठ पर्व मनाउने परम्परा सुरु भएको मानिन्छ ।

वीरगन्जमा सिँघारिएको छठघाटका केही तस्बिर हेर्नोस्–

b6-1730952509.jpg

b7-1730952509.jpg

b1-1730952508.jpg

b2-1730952508.jpg

b3-1730952508.jpg

b5-1730952508.jpg

तस्बिरहरू : न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  ०९:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro