site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
वीरगन्जमा छठको रौनक (तस्बिरहरू)

काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिई पूजा–आराधना गरिन्छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व भगवान् सूर्यको पूजा–आराधना गरी मनाइने गरिन्छ ।

छठका निम्ति देशका विभिन्न स्थानका नदी किनार, पोखरी, तालतलैयालगायत छठघाट सिँगारिएको छ । पर्साको वीरगन्जस्थित घडीअर्वा पोखरी पनि भिलिमिली बत्तीसहितले सिँगारिएको छ ।

सूर्य पुराणानुसार, सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि छठ पर्व मनाउने परम्परा सुरु भएको मानिन्छ ।

Dabur Nepal
NIC Asia

वीरगन्जमा सिँघारिएको छठघाटका केही तस्बिर हेर्नोस्–

b6-1730952509.jpg

b7-1730952509.jpg

b1-1730952508.jpg

b2-1730952508.jpg

b3-1730952508.jpg

b5-1730952508.jpg

तस्बिरहरू : न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  ०९:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro