ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ स्थित कुम्भकर्ण (फक्ताङलुङ) हिमाल र आधार शिविर क्षेत्रमा किराँत सुमुदायहरूले निर्माण गरेको मङ्हिम (मन्दिर) । किरात समुदायहरू फक्ताङलुङ हिमाललाई पवित्र तिर्थस्थलको रुपमा लिने गर्दछन् । तस्बिर : दिलकुमार लिम्बू/रासस
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com