site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
थ्रेड्सका मासिक सक्रिय प्रयोगकर्ता साढे २७ करोड पुगे

काठमाडौं । मेटाको सामाजिक सञ्जाल प्लेटफर्म थ्रेड्सका मासिक सक्रिय प्रयोगकर्ता २७ करोड ५० लाख पुगेका छन् । सन् २०२३ को जुलाईमा सार्वजनिक थ्रेड्सका प्रयोगकर्ता उल्लेख्य संख्यामा बढेको कम्पनीले आइतबार जनाएको छ ।

गएको हप्ता एक कार्यक्रममा मेटाका सीईओ मार्क जुकरबर्गले थ्रेड्समा दैनिक दशौँ लाख नयाँ प्रयोगकर्ता थपिइरहेको बताएका थिए ।

प्रयोगकर्ता बढे पनि प्लेटफर्मले विभिन्न मोडरेसन समस्या झेलिरहेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१  १४:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro