site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
खुर्सानी खेती

कञ्चनपुरको नौखरीका किसानले ‘प्लास्टिक मल्चिङ’ विधिको प्रयोग गरी बारीमा रोपेको खुर्सानी । बिरुवाको आसपासको सतहलाई प्लास्टिकले ढाक्दा माटोको चिस्यान कायम राख्न र जराको तापक्रम नियन्त्रण गर्न यो विधिको प्रयोग गरिन्छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस
 

प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१  ०९:००
प्रतिक्रिया दिनुहोस्