site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बंगलादेशसँगको हारसँगै पद छाडेको मुख्य प्रशिक्षक तामाङको घोषणा

काठमाडौं । नेपाली महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पद छाडेको घोषणा गरेका छन् । साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग पराजित भएपछि मुख्य प्रशिक्षक तामाङले पद छाडेको घोषणा गरेका हुन् ।

"यो मेरो अन्तिम हो । अब अगाडि जादिनँ । यो लास्ट हो । अब काम गर्दिनँ । म अब क्लबतिर जान्छु होला, राष्ट्रिय टिममा जादिनँ । अब यसलाई राजीनामा भन्ने कि के भन्ने अब तर म काम चाहिँ गर्दिनँ," उनले भने ।

बुधबार दशरथ रंगशालामा भएको फाइल खेलमा नेपाललाई २–१ ले हराउँदै बंगलादेशले उपाधि जितेको हो ।

नेपाली महिला टिमले हारेको यो १२औँ फाइनल हो । साफमा मात्रै नेपाल फाइनलमा पराजित भएको यो छैटौँपटक हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  २२:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro