site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वास्थ्य बिमा गर्नेको संख्या ८४ लाख नाघ्यो, सबैभन्दा धेरै कोसीमा 

काठमाडौं । सरकारको स्वास्थ्य बिमा कार्यक्रममा बिमितको संख्या ८४ लाख नाघेको छ । स्वास्थ्य बिमा बोर्डको तथ्यांकअनुसार चालु आर्थिक वर्षसम्ममा ८४ लाख २० हजार ७५ जना बिमित भएका छन् ।
 
बिमितमध्ये सबैभन्दा धेरै कोसी प्रदेशका २४ लाख ३० हजार ६७३ जना छन् । जिल्लागत रूपमा सबैभन्दा धेरै झापाका ७ लाख ३१ हजार ६११ जना बिमित भएका छन् । 

सबैभन्दा कम डोल्पाका ४ हजार ९०६ जना स्वाथ्य बिमा कार्यक्रममा आवद्ध भएको बोर्डको तथ्यांक छ । 

२०७२ सालबाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम हाल सबै स्थानीय तह र देशभरका ४८२ स्वास्थ्य संस्थामा लागु गरिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १२:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro