site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उपनिर्वाचनका लागि आयोगले माग्यो १० करोड 

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनका निम्ति १० करोड रकम सरकारसँग माग गरेको छ ।

उपनिर्वाचनका लागि करिब १० करोड माग गरिएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए । 

“१० करोड हाराहारी माग गरिएको छ । अर्थ मन्त्रालयबाट रकम भने प्राप्त भइसकेको छैन,” उनले भने । 

मंसिर १६ गते हुने स्थानीय तहमा रिक्त प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र वडा अध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो ।  

उपनिर्वाचनका लागि २५ वटा राजनीतिक दल दर्ता भएका छन् । मंसिर २ गते उमेदवारी दर्ता गरिने आयोगले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १२:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro