site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘सोनु निगम लाइभ इन नेपाल’ हुने

काठमाडौं । आउँदो डिसेम्बर २५ मा ‘सोनु निगम लाइभ इन नेपाल’ शीर्षकको सांगीतिक कार्यक्रम हुने भएको छ । आइतबार हायात रिजेन्सी होटेलमा एक कार्यक्रमबीच नेपाली टच नेपालले ‘सोनु निगम लाइभ इन नेपाल’को औपचारिक घोषणा गरेको हो ।

नेपाली टचले विगत १५ वर्षदेखि अस्ट्रेलियामा विभिन्न इभेन्ट गर्दै आएको छ । यसले नेपालमा पहिलोपटक सांगीतक कार्यक्रम गर्न लागेको हो ।

नेपाली टच नेपालका प्रमुख राजकुमार गोस्वामीले क्रिसमसमा हुने कार्यक्रमका निम्ति आजैदेखि टिकट बिक्री सुरु भएको बताए । ईसेवामार्फत टिकट किन्न सकिनेछ ।
 

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro